एजेन्सी । भारतीय टीभी अभिनेत्री तथा मोडल गौहर खान आमा बनेकी छिन् । गौहरले मे १० मा छोरालाई जन्म दिएकी हुन् । गौहरले सामाजिक सञ्जालमार्फत आफू आमा बनेको जानकारी दिएकी