११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ग्रीनसिटी हस्पिटलले गर्‍यो ३० किलो तौल भएको ट्युमरको सफल अप्रेशन

काठमाडौं । ग्रीनसिटी हस्पिटलले ३० किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । अस्पताले गत माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भक्तपुरमा बस्ने ४९ वर्षीया