भोजपुर । भोजपुरको पर्यटकीय स्थान साल्पा पोखरीसम्म पुग्ने पदमार्ग ग्रेटर मुन्धुम ट्रेल निर्माण हुने भएको छ । मुन्धुम ट्रेल निर्माण भएपछि त्यस क्षेत्रको पर्यटनमा बहार आउने विश्वास गरिएको हाे ।