१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पशुपति क्षेत्र विकास कोषको प्रस्तावित नयाँ गुरुयोजना खारेजीको माग गर्दै स्थानीय आन्दोलित

काठमाडौं, साउन १६ । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित १०० वर्षे नयाँ गुरुयोजना खारेजीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन