३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मेलम्ची पुगेर ओलीले भने, ‘राजनीति गरेर विकासमा बाधा नपुर्‍याउनुस्’

उहाँले जनताका समस्या तथा असुविधाहरूको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रूपमा प्रयोग गर्ने गरिएको पाइएकाले त्यस किसिमको काम नगर्न सचेत गराउनुभएको हो ।