स्याङ्जा। आँधीखोला बयरघारीमा भेटिएका अन्दाजी ५० वर्षीय पुरुष स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ६ का घनश्याम ढकाल रहेको पुष्टि भएको छ। आँधीखोला किनारमा ढकालकाे शव मृत अवस्थामा फेला परेकाे