२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


युद्धविरामबाट खुशी गाजाका विस्थापित प्यालेस्टिनीहरू घर फर्कँदै

एजेन्सी । हमास र इजरायलबीच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आइतवारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनीहरू घर फर्कन र भग्नावशेषमा घरहरू पुनर्निर्माण गर्ने