११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बाटो बढाउने नाममा घर भत्काउनु हुँदैनः मन्त्री श्रेष्ठ

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताउनुभएको छ । काठमाडाैंमा आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी