२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

घरखर्च धान्दै निगुरो, दश घण्टा जंगलमै हराउँछन् मोरङका महिला

मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विक छिमेकी महिलाहरूसँग दैनिक निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ देखि दिउँसो ३ बजेसम्म एक डोको निगुरो संकलन गरेर गाउँ फर्कने गरेको उहाँ बताउनुहुन्छ ।