२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


धरानमा घरैपिच्छे डेंगुका विरामी

सुनसरी । सुनसरीको धरान उपमहानरपालिकामा पाँच वर्षपछि पुनः डेंगु रोगको संक्रमण फैलिएको छ । डेंगुका कारण धरान उपमहानरपालिका वडा नम्बर – १७ की ३७ वर्षीय एक महिलाको मृत्यु भएको छ