जीप उचकोटको कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।
काठमाडौं । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । घाइते तथा अपांगहरुको निःशुल्क उपचारका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन
बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मानसिक अवस्था ठिक नभएका सोम बहादुर किसानको आक्रमणबाट स्थानीय
सिन्धुपालचोक । थुम्पाखरमा भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये दोलखाको बलेफी गाँउपालिका–७ का ३७ वर्षीय सिताराम थापाको अवस्था गम्भीर छ । ढाडमा चोट लागेको उहाँलाई
सिन्धुपाल्चोक । दोलखामा बस दुर्घटना भएको छ । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिकास्थित नौ किलोमा दुर्घटना भएको हो । लामोसाघु जिरी सडक खण्डमा बा २ ख २७८९
धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । ट्रकका सहचालक संखुवासभाका
एजेन्सी । नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु
एजेन्सी । भारत र चीनका सेनाबीच फेरि विवादित सीमामा संघर्ष हुँदा दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत बुधबार उत्तरी सिक्किममा दुई मुलुकका सेनाबीच संघर्ष भएको थियो
एजेन्सी । इराकको राजधानी बग्दादमा भएको आत्मघाती बम बिस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । बग्दादको बजार क्षेत्रमा गरिएको आक्रमणमा ७३ जना घाइते भएको त्यहाँको इराकी सेनालाई उद्धृत
काठमाडौं । पोखरा र इटहरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । बागलुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु