काठमाडौं । हाम्रा पुर्खाले जीवनको अन्तिम क्षणका लागि भनेर धार्मिक घाट निर्माणसँगै संरक्षण गरेका थिए । नदीको तटीय संरक्षण र बाढी नियन्त्रणका लागि बनाइएका अधिकांश ऐतिहासिक घाट दुरावस्थामा पुगेको छ