१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगर वडा ३० का सचिव पक्राउ

काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । वडाको काम गरेका ठेकेदारको भुक्तानी

घुससहित सवइन्जिनियर लामिछाने पक्राउ

हेटौंडा, फागुन २१ । बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग

तनहुँमा घुससहित सव इन्जिनियर पक्राउ

तनहुँ, पुस २२ । तनहुँमा एक लाख ५० हजार रुपैयाँ घुस सहित सव इन्जिनीयर पक्राउ परेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियारको टोलीले

घुस लिएको अभियोगमा मालपोत कार्यालय भरतपुरका कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौं, मंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजना भ्रष्टाचारी ठहर

काठमाडौं, मंसिर २६ । विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ । विभागका महानिर्देशक रहँदा पाण्डे म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका

३५ हजार घुससहित सशस्त्र प्रहरी सहायक हवल्दार समातिए

बुटवल, मंसिर १९ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । घरायसी सामान ओसारपसारमा

नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, मंसिर १० । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्व लकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस

तीन लाख २० हजार घुससहित रंगेहात पक्राउ

दाङ, मंसिर ५ । मालपोत कार्यालय दाङ, तुलसीपुरका दुईजना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलीले शुक्रबार कार्यालयका दुईजना कर्मचारीलाई तीन लाख २० हजार

१० लाख घुससहित विधुत प्राधिकरणका इन्जिनियर पक्राउ

वागमती, कात्तिक २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु. १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ । हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत

पोखरामा खानेपानीका कर्मचारी घुस रकमसहित समातिए

पोखरा, भदौ २५ । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी बिहीबार घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थानअन्तर्गत् विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले छन् ।