३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


घोराही–तुल्सीपुर चार लेन सडकको ठेक्का रद्द गर्ने प्रक्रिया सुरू

काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चार लेन परियोजना कार्यालय लमहीले सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नका लागि १४ दिने सूचना जारी