१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु

काठमाडौं । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मंगलटार पन्नचेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । रोशी ९ मंगलटार पन्नचेकी १६ वर्षीय साजनी लुङ्गेली घर नजिक बारीबाट

चट्याङ लागेर झापामा एकको मृत्यु

झापा । झापाको हल्दिवारीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । आइतबार राति हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण हल्दिवारी गाउँपालिका–२ राई टोलका २६ वर्षीय भेना हस्दाको मृत्यु भएको

चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

चट्याङ लागेर एकको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

बर्दिया । चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका १० का गुमान सिंह चौधरि रहेका छन । मंगलबार दिउँसो धान खेतमा गएका चौधरी चट्याङ

चट्याङ लागेर एकको मृत्यु, तीन घाईते

बागलुङ । बागलुङमा गएराती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

शुक्रबार साँझ साढे ५ बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको हो ।श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

ओखलढुंगामा चट्याङ लागेर सात जना बेहोस

काठमाडौं । ओखलढुंगामा गएराती परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका १० बेतिनीका घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन भने तीन जनाको अवस्था

गुल्मीमा चट्याङ लागेर दुईको मृत्यु, पाँच घाइते

गुल्मी । गुल्मीमा राती परेको चट्याङमा परी दुई जनाको मृत्यु भएको छ । इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इस्मा गाउँपालिका ११ वर्षीय

गुल्मीमा चट्याङ लागेर ७ जना घाइते, दुई जना गम्भीर

सोहि ठाउँकै मालारानीकी २४ वर्षीया रुपा र ९ वर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो ।