६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ । बुधबार आयोजित एक

सरकारले संस्थागत आयकरको दर घटाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उद्योग व्यवसायमा लगानी आकर्षित गर्नको लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार महासंघले काठमाडौंमा आयोजना गरेको

कर्जाको ब्याजदर घट्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नुपर्ने बताउनुभएको छ । उहाँले निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नुपर्ने व्यवस्थासहित ऋणको पुन:संरचना एंव

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीको लागि चुनौतिपूर्ण : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहको बताउनुभएको छ । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष

निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताउनुभएको छ । सोमबार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमात्र सकारात्मक बनाइदिए मनोबाल बढ्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघले गरेको कार्यक्रममा अध्यक्ष ढकालले

साना व्यवसायीको प्रतिनिधित्व बढाउने गरी काम गर्छुः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो । महासंघको वरिष्ठ

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछु : नवनिर्वाचित अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ । बिहीबार महासंघको अध्यक्षको शपथग्रहण पश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य

अर्थतन्त्रमा विकराल अवस्था आयो : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल अवस्था आएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको २४ औं फ्लोरा

बैंकबाट लिएको कर्जा तिर्नुपर्दैन भन्ने आवाजप्रति निजी क्षेत्रको आपत्ति

काठमाडौं । पछिल्लो समय बैंकबाट लिएको कर्जा तिर्नुपर्दैन भन्ने आवाज सडकबाट उठ्न थालेको प्रति निजी क्षेत्रले आपत्ति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकबाट लिएको