२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


चलचित्र अगस्त्यको प्रिमियर शो सम्पन्न

काठमाडौं । चलचित्र अगस्त्यको प्रिमियर शो भएको छ । बिहीवार ललितपुरमा एक कार्यक्रमकाबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । फागुन १८ (शुक्रवार)