१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने मंगलबार बसेको बोर्डको बैठकले

भुवनमाथि खनिए दीपक : ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा छ’

काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी आएपछि जताततै लफडा भएको बताएका छन । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै दीपक अध्यक्ष भुवनमाथि खनिएका हुन्

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देश मूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद,

चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यशाला सम्पन्न

काठमाडौं । चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न गरेको छ । आइतबार बोर्डकाे हलमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र

चलचित्र बोर्डले अनुपम बर्वेको साथमा लेखन तथा निर्देशन कार्यशाला गर्ने

काठमाडौं। चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ । भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया,

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रविन्द्रको राजीनामा

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष एवं अभिनेता रविन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् । बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको

शो दिएन भनेर मेरो बद्नाम गर्न खोजियो : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । आज नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी

बोर्डको काम शो दिने नभइ नीति निर्माण गर्ने हो : अध्यक्ष के.सी.

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन के.सी.ले चलचित्र विकास बोर्डले शो दिने होइन भनेर बुझिदिन आग्रह गरेका छन् । शुक्रबार चलचित्र ‘सम्हाल्निछ कहिले मन’ को प्रिमियर शो

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन के.सी. नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको