१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


चलचित्र समीक्षक समाजको अध्यक्षमा लामा चयन

काठमाडौं, चैत १६ । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चयन हुनुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । साधारण