६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चाईना फाउन्डेशनद्वारा २ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रसुवा । रसुवा जिल्लामा अध्ययनरत पाँच सय बढी विद्यार्थीलाई चाईना फाउन्डेसन नेपालको आर्थिक सहयोगमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको उत्तरी क्षेत्र हिमपात भई चीसो बढी