काठमाडौं । चीनले हालै चन्द्रमामा प्रक्षेपण गरेको अन्तरिक्ष मिसन चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ । चन्द्रमाको आँधीको समुद्र भनेर चिनिने विशाल ज्वालामुखीय मैदानमा सो ल्याण्डरले