१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लोप हुने अवस्था मौलिक देउसी–भैलो, नयाँ पुस्ताले चासो नदिएको स्थानीयको गुनासो

आधुनिकतासँगै चाडपर्व मनाउने तरिकामा परिवर्तन आउनु स्वभाविक मान्न सकिएला । तर, आधुकिनताको नाममा चाडपर्वको मौलिकतामाथि नै प्रहार गर्नु बान्छनीय होइन ।

चाडपर्वमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न बजार अनुगमन

तनहँ । तनहुँका बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वको समय हुने कालाबजारी र महंगी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुगमन थालेको हो । अखाद्य वस्तु तथा म्याद

चाडपर्व केन्द्रित सुरक्षा योजना सफल भएको प्रहरीको दावी

यसअघि हुने गरका घटनाको सुक्ष्म अध्ययन गरी सुरक्षा योजना प्रभावकारी बनाइएकाले आपराधिक घटनामा कमी आएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुअ अशोक सिंह बताउनुहुन्छ ।

चाडपर्वमा दिने बिदाको तारतम्य नमिल्दा सरकारी कार्यालय खुले पनि सुनसान

खिलनाथ ताजपुरीयाकाठमाडौं, असोज ३१ । दशैंको बिदा सकिएको पहिलो दिन संघीय राजधानी काठमाडौं उपत्यकाका सरकारी कार्यालय खुला भए पनि सेवा लिन आउनेको संख्या नगण्य देखियो । अरु बेला सेवाग्राहीको चापले

चाडपर्वमा बजार अनुगमन तिव्र

काठमाडौं, असोज १७ । नजिकिदैँ गरेको दशैँ, तिहार, छटलगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन् । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको

चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गर्न ७७ वटै प्रहरी कार्यालयलाई निर्देशन

तीव्र गतिमा सवारीसाधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन निर्देशन दिइएको कुँवरले बताउनुभयो ।

चाडपर्वमा खाद्यवस्तुमा छुट दिन ३ करोड विनियोजन

याँ खाद्य र कर्पोरेशनलाई वितरण गरेको थियो । यो वर्ष पनि गत वर्षको जति नै रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ । सरकारले चाडपर्वमा देशका विभिन्न बिक्री कक्षबाट उपभोक्तालाई बजार मूल्यभन्दा

तेह्रथुममा बिक्नै छाड्यो ढाकाको कपडा

तेह्रथुम, मंसिर ८ । अघिल्लो वर्षसम्म चाडपर्वको बेला लाखौं रुपैयाँको ढाकाको कपडा बिक्री गर्दै आएका तेह्रथुमका ढाका व्यवसायी यस वर्ष बिक्री नभएपछि निराश भएका छन् । कोरोना महामारीको त्रासका कारण

देउसी–भैलो खेले कारबाही !

काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व मनाउँदा अनावश्यकरुपमा जमघट नहुन आग्रह गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरी देउसी–भैलोलगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न भनेको

धनकुटामा बजार अनुगमन

धनकुटा, कात्तिक २५ । धनकुटामा तिहार नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वको मौका छोपेर बढी मूल्य तथा म्याद