२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सन् २०३० को विश्वकप गर्न अर्जेन्टिनासहित चार ल्याटिन अमेरिकी देशको दाबी

काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार ल्याटिन अमेरिकी देशले संयुक्त प्रस्ताव गरेका छन् । लेटिन अमेरिकी देशहरु अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप