१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।

सरकारको सुरक्षा आश्वासनप्रति चिकित्सकहरु भएनन् ढुक्क

काठमाडौं । चिकित्सकहरुमाथि पटक पटक भएको दुव्र्यवहारपछि सडक आन्दोलनमा उत्रिएका चिकिस्तक र स्वास्थ्यकर्मीहरु उधारोमा आन्दोलन नरोक्ने अडानमा छन् । सुरक्षित कार्यस्थलको माग गर्दै आन्दोलनमा होमिएका चिकित्सकहरुलाई सरकारले वार्ताबाटै समस्या समाधान

चिकित्सकका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित,

आजपनि चिकित्सकहरुको आन्दोलन जारी

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बिहीबार पनि माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्ने चिकित्सकहरुको चेतावनी

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्

उपचारको क्रममा विरामीको मृत्यु, लापरवाहीको आरोप, चिकित्सकमाथि दुर्व्यवहार

काठमाडौं । पछिल्लो समय उपचारका क्रममा विरामीको मृत्यु भएपछि लापरबाही भएको भन्दै चिकित्सकमाथि हातपातका घटना तीव्र रुपमा बढेको छ । पछिल्लो एक हप्तामा मात्र मुलुकका विभिन्न ५ स्थानमा चिकित्सकमाथी दुर्व्यवहारका

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरू

काठमाडौं । हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई

चिकित्सकमाथि कुटपिट भएको विरोधमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं । हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । उनीहरुले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएर आन्दोलनमा उत्रिएका

धरानको वीपीका इन्टर्न चिकित्सकहरू आन्दोलित

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकले कालोपट्टी बाँधेर सेवा दिने भएका छन् । यसअघि जीवन निर्वाह भत्ता वृद्धिका लागि भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले बिरोधका

चिकित्सक लाइसेन्सको नतिजा सार्वजनिक, ६१ प्रतिशत चिकित्सक फेल

काठमाडौं । गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित भएको छ । परिक्षामा ६१ दशमलव ६१ प्रतिशत चिकित्सक फेल भएका छन् ।