८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लामाहरुको संरक्षण गर्न पाँच लाखको अक्षय कोष

काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले