काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश बिकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद
चितवन । चितवनको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नदीजन्य पदार्थ उत्खनन् गर्ने १ सय ३६ सवारी साधानलाई नियन्त्रणमा लिएर २३ लाख बढी राजश्व संकलन गरेको छ । आफ्नो १३ महिने
खैरहनी र भरतपुरका चार÷चारवटा फार्ममा बर्डफ्लू भेटिएपछि बर्डफ्लू नियन्त्रण समितिले फार्म र आसपासका पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको हो ।
काठमाडौं । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या सन्तोषजनक रुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका
माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको टोलीले आगजनी भएको स्थानका निरीक्षण गरेको छ । ढकालले पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताउनुभयो ।
३८ घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन आचारसंहिताबारे शुक्रबार भरतपुरमा भएको अन्तरक्रियामा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले लोकतन्त्रमा जनताले खसालेको मतको सुरक्षा हुनुपर्ने बताउनुभयो ।
काठमाडौं । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सोही
जिल्लाका सात स्थानीय तहमा १६ जना सुपरीवेक्षक र ६४ जना गणक खटिने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय माधव लामिछानेको धन्सारमा बिहान साढे ४ बजे आगलागी हुँदा ७० क्विन्टल धान, पाँच