१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा