१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिलीमा डढेलोबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीमा डढेलोमा परि ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । भलपराइसो प्रान्तमा फैलिएको डढेलोमा परि अझै सयभन्दा बढी मानिस हराइरहेका छन् । चिलीका राष्ट्रपति ग्याब्रियल

चिलीमा डढेलोमा परेर ४६ जनाको मृत्यु

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता बोरिक विजयी

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५वर्षीय गेब्रियल बोरिक निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अन्तिम मत

चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले

अर्जेन्टिना र चिलीले बराबरी खेले

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पहिलो गोल गरे । तर चिलीका

मास्क नलगाई फोटो खिचेको भन्दै चिलीका राष्ट्रपतिलाई जरिवाना

काठमाडौं । मास्क नलाएको भन्दै ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३३ हजार ५ सय अमेरिकी डलर जरिवाना तोकिएको छ । कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको आरोप लगाउँदै