बर्दिया । चिसो र शितलहर बढेसँगै बर्दिया सहित तराईकोे जनजीवन प्रभावित भएको छ । बाक्लो मात्रामा हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो । सर्वसाधरण आगो तापेर जाडो छल्न थालेका छन्
सर्लाही । चिसो र शितलहर बढेसँगै सर्लाहीको जनजीवन प्रभावित भएको छ । बाक्लो मात्रामा हँुस्सु लाग्दा सर्वसाधरण आगो तापेर जाडो छल्न थालेका छन् । पुस पहिलो साता जिल्लाको तापक्रम ६