२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्सामा चिसोले जनजीवन प्रभावित

काठमाडौं । पर्सामा दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको

चिसोले खुम्बुको जनजीवन कष्टकर, तापक्रम माइनस २ डिग्रीभन्दा कम

सोलुखुम्बु । चिसोले खुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे । शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात

चिसोले जम्न थाले मनाङका नदीनाला

मनाङ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन्

चिसोबाट दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका कसरी बच्ने ?

काठमाडौं । जाडो मौसम सुरु भएसँगै विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । अबका दिनहरुमा अझै चिसो बढ्ने भएकाले आफूसँगै दीर्घरोगी, वृद्ध–वृद्धा, बालबालिकाकालाई जोगाउन चिकित्सकले सुझाव दिएका छन् ।

आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, बिहानको समयमा बाहिर ननिस्कन सुझाव

काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी

बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित

काठमाडौं । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । रुपन्देहीको बुटवलमा बिगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले

काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडाैं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको

चिसोले कठ्यांग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका–९ काे पिडारीटोलका ५० वर्षीय राजेन्द्र चौधरी र वडा नम्बर ६ काे लक्ष्मीपुरका ८० वर्षीय राम भगत

अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ । १ करोड ५० लाख जना मानिस बिरामी परेको तथ्यांक सार्वजनिक भएको हाे । अमेरिकी

चिसोमा स्वास्थ्यको ख्याल गरौँ

काठमाडौँ । देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालालगायतले स्वास्थ्यमा समस्या देखिन्छ । डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या