८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपालसँग सहकार्य गर्दै अघि बढ्न चाहेको विदेशमन्त्री वाङ यीको सन्देश

काठमाडौं । चीनले नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै मार्गमा अघि बढाउन चाहेको जनाएको छ । राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई सन्देश पठाएर दुई देशबीचको

चीनबाट फर्केका विद्यार्थीलाई पुनः अध्ययनका लागि जाने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असोज १० । संसदीय समितिले अलपत्र परेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले

चीनद्वारा नेपाललाई थप १ लाख डोज कोभिडविरुद्धको खोप सहयोग

रेडक्रस सोसाइटी अफ चाइनाले १ लाख डोज खोप भेरोसेल खोप नेपाल रेडक्रस सोसाइटीलाई सहयोगस्वरूप उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।

चीनले देश बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने

एजेन्सी । चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ । चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको छ । चिनियाँ राष्ट्रपति सी

चीनसँग जोडिएको हुम्लाको सीमा अध्ययन गरेर फर्कियो सरकारी टोली

संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भको पनि अध्ययन गरेको छ । मौसमी प्रतिकूलताले हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सीमास्तम्भको भने

९० दिन अन्तरिक्षमा बसेर फर्किए तीन चिनियाँ नागरिक

चीनले पृथ्वीबाट तीन सय ८० किलोमिटर माथि बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वीमा फर्किएका हुन् ।

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खाेप

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

चीनमा एक अर्ब बढीलाई कोरोना खोप

एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको

चीनमा ६ म्याग्निच्युडको भूकम्प: दुईको मृत्यु, ६० बढी घाइते

एजेन्सी । चीनको सिचुआन प्रान्तमा आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा

चीनको बढ्दो प्रभाव रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाको मोर्चाबन्दी

एजेन्सी । विश्वका शक्तिशाली देशहरु अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ सुरक्षा कार्यक्रम गर्ने सहमति जुटाएका छन् । एशीया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव कम गर्ने उद्देश्यले यस्ताे सहमति गरिएको हो