८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारत र चीनबाट अक्सिजन आउन थाल्यो– उपप्रधानमन्त्री पोखरेल

काठमाडौंको सामाखुसीमा काठमाडौं महानरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका – नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा ८८ बेडको थेरापी सहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ ।

नेपाललाई तिब्बतले गर्‍यो आइसीयू, भेन्टिलेटर र अक्सिजन सामग्री सहयोग

काठमाडौं, जेठ ६ । कोरोना महामारीको जटिल अवस्थासँग जुधिरहेको नेपाललाई तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन स्वास्थ्य सामाग्री सहयोग गरेको

चीनबाट थप ५ सय ७५ अक्सिजन सिलिण्डर आइपुग्यो

चीन सरकारले उपलब्ध गराएको सहयोगअन्तर्गत सोमबार दिउँसो ५ सय ७५ थान सिलिण्डर आइपुगेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

व्यवसायीले चीनबाट ल्याए ७५ सय अक्सिजन सिलिण्डर, बाँकी केहीदिनमा आउने

७५ सय सिलिण्डरसहितका अन्य स्वास्थ्य सामग्री दिउँसो १२ बजे चिनियाँ कन्टेनरले तातोपानी नाका ल्याएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई हिंसाविरुद्ध खुलेर बोल्न नदिएको चीनको आरोप

यद्यपि बाइडेन प्रशासनले भने गाजामा जारी हिंसा रोक्नका लागि पर्दापछाडिबाट काम गरिरहेको बताएको छ । यस्तै उसले यसमा राष्ट्रसंघको सुरक्षा परिषद्को अधिकारिक बयानले प्रतिकुल असर पर्नसक्ने जनाएको छ ।

चीनबाट ल्याइदै गरेको अक्सिजन सिलिण्डरमा आ–आफ्नै दावीः सरकार भन्छ–अनुदानको, व्यवसायी भन्छन्–हामीले ल्याएका हौं

सल्लाहकार पाण्डेले भने ल्याइदै गरेको १८ हजार सिलिण्डर सरकार कै भएको जिकीर गर्दै व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्री रोकिएकामा त्यसको सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गरेको बताउनुभयो । पाण्डेका अनुसार

चीनबाट ल्याइदै गरेको अक्सिजन सिलिण्डरमा आ–आफ्नै दावीः सरकार भन्छ–अनुदानको, व्यवसायी भन्छन्–हामीले ल्याएका हौं

काठमाडौं, जेठ २ । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८ हजार अक्सिजन सिलिण्डरबारे सरकार र निजी क्षेत्रले आ–आफ्नै दावी गरेका छन् । सरकारका अधिकारीहरुले अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको बताइरहँदा

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै काठमाडौं आइपुग्दै, बेइजिङबाट भने जहाजले ल्याउँदै

काठमाडौं, जेठ २ । चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछन् । कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप पठाएको हो

अक्सिजन लिन निगमको वाइड बडी जहाज गएराति चीन उड्यो

काठमाडौं । अक्सिजन सिलिण्डर लिन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज गए राति चीनको बेजिङ गएको छ । चीन सरकारले अनुदान स्वारुप दिएको अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री लिनका

नेपालका आरोहीलाई कोभिड देखिएपछि चीनद्वारा सगरमाथा आरोहण रद्द

आरोहण रद्द गरेसँग चीनतर्फबाट सगरमाथा आरोहणका लागि माथिल्लो शिविरमा पुगिसकेकाहरू पनि फिर्ता भएका छन् । चीनले यो वर्ष विदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको थिएन । आरोहणका लागि ३८ जना