८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारत र चीनबीच लद्दाखको सीमा क्षेत्रबाट सेना फिर्ता ल्याउने सहमति

काठमाडौं । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमति गरेका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण

चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक

काठमाडौं । चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।

बाइडेन र सीबीच टेलिफोन वार्ता, इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र रहोस् भन्ने अमेरिकी चाह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन कुराकानी भएको छ । बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपतिसँग गरेको यो पहिलो टेलिफोन कुराकानी हो ।

चिनियाँ यान ‘तियानवेन–१’ मंगल ग्रहको कक्षमा प्रवेश

काठमाडौं । चीनले मंगल ग्रहको लागि प्रक्षेपण गरेको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । तियानवेन–१ नामको उक्त अन्तरिक्ष यान हिजो मंगल ग्रहको कक्षमा प्रवेश गरेको चीनको

वुहान हैन, अन्यत्रै उत्पत्ति भएको थियो कोरोनाभाइरस– विश्व स्वास्थ्य संगठन

एजेन्सी । वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको हो

चीनले कोरोनाविरुद्धको ५ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । हिजो साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको टेलिफोन कुराकानीमा चीनका विदेश मन्त्री वाङले ५ लाख डोज खोप

नक्कली खोप बनाउने ८० चिनियाँ पक्राउ

एजेन्सी । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेला चीनमा नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ परेका छन् । राजधानी बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा नक्कली खोप

भारतको किसान आन्दोलनलाई लिएर चीनले भन्यो, ‘मोदी सरकारले डराएर इन्टरनेट बन्द गर्‍यो’

काठमाडौं । भारतका साथ मधुर र मित्रवत सम्बन्धको कुरा गर्ने चीनले किसान आन्दोलनलाई लिएर भारत विरुद्ध बोलेका छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले

चीनले बेलायतको पासपोर्टलाई आधिकारिक नमान्ने

काठमाडौं, माघ १६ । चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा गरेको छ । चीनको विदेशमन्त्रालयका प्रवक्ता झाऊ लिजियनले ब्रिटिश नेसनल ओभरसिज (बीएनओ) पासपोर्टलाई हङकङमा ट्राभल डकुमेन्ट वा परिचयपत्रको

डब्ल्यूएचओको टोलीद्वारा कोरोना भाइरसको उत्पत्तिबारे ‘फिल्ड’ जाँच सुरु

एजेन्सी । चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले क्वरेन्टिन अवधि पूरा गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गरेको छ । डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग