७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता जनाउने मुलुक बन्यो चीन

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चीनले नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जनाएको छ । यस अवधिमा चीनले नेपालमा १३२ मिलियन अमेरिकन डलर लगानी गर्ने

‘ग्लोबल टाइम्स’को टिप्पणीको कांग्रेसद्वारा निन्दा, सुनील थापा अब सहमहामन्त्री

काठमाडौं, कात्तिक २८ । चिनियाँ आधिकारिक मुखपत्र ‘ग्लोबल टाइम्स’मा नेपाली कांग्रेसलाई ‘भारतीय पार्टी’ भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ । शुक्रबार बसेको बैठकका निर्णयहरु सुनाउँदै

तातोपानी नाकामा सामान अलपत्र

सिन्धुपाल्चोक, कात्तिक २७ । सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सुचारु भएपनि सामग्री अपेक्षाकृत भित्रिएको छैन । दशैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएका छन् । लामो समयदेखि बन्द रहेको नाका पुनः

चीनलाई कांग्रेस नेता शाहीको जवाफः नेपालको सीमा नमिचेको प्रमाण दिन चुनौती

काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिनुभएको छ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा गरेकामा चीनद्वारा निन्दा, विदेशी हस्तक्षेप निम्त्याउन खोजेको आरोप

काठमाडौं, कात्तिक २७ । चीन प्रशासित हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएकामा चिनियाँ नेतृत्वले निन्दा गरेको छ । चिनियाँ नेतृत्वलाई नै चुनौती दिने गरी एकाएक दिइएको राजीनामाप्रति चीन सरकारले भत्र्सना

प्रधानमन्त्रीद्वारा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन

किमाथांका, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको

कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाए–चीन

काठमाडौं, कात्तिक २६ । चीनले नेपाली कांग्रेसका नेताहरुले सीमा विवादका बारेमा बोलेका भनाइप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियासमेत मिलेर चीनले नेपालको सीमा मिचेको भनेर हल्ला मच्चाइएको

बन्दीपुरमा बन्दैछ ‘मिनि ग्रेटवाल’ (भिडियो)

तनहुँ, कात्तिक २५ । तनहुँको बन्दीपुर गाउँपालिकाले चीनको ग्रेटवालको झल्को दिनेगरी ‘मिनि ग्रेटवाल’ निर्माणको काम सुरु गरेको छ । बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनको लागि गाउँपलिकाले मिनि ग्रेटवालको अवधारणा ल्याएको

चीनद्वारा भरतपुर महानगरलाई ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग

चितवन, कात्तिक २१ । चीनले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सात हजार ६०० डलर बराबरको

नरवणेको भ्रमण सैन्य कूटनीतिक अभ्यासको आरम्भ ?

काठमाडौं, कात्तिक १९ । भारतीय सेनापति मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई औपचारिक सद्भावनाको भ्रमण भनिएपनि वर्तमान परिवेश र पृष्ठभूमिमा भएको भ्रमणलाई भूराजनीतिक अर्थ र अनुमान अनेक कोणबाट लगाइएको छ । नेपालले