काठमाडौं । चीनले वैदेशिक लगानीसम्बन्धी नीति पुनरावलोकन गर्न भारतसँग आग्रह गरेको छ । चीन र भारतबीच सीमा स्वामित्वको विषयमा भइरहेको तनवनका कारण वैदेशिक लगानी भित्र्याउन कानुनी अड्चन रहेका भन्दै तत्काल
पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कर्णाली प्रदेशको हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको कुरा गम्भीर विषय भएको बताउनुभएको छ । डा कोइरालाले यस विषयमा सत्य तथ्य
बलेवा, असोज २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था
काठमाडौं, असोज २८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको
चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् । गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा
बेइजिङ, असोज २६ । चीनको पूर्वी तटीय सहर क्विन्डाओमा छजनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
काठमाडौं । भारत र चीनबीच सीमा विवाद समाधानका लागि आज वार्ता हुने भएको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार भारत–चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद समाधान गर्नका लागि
इस्लामावाद, असोज २४ । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको
काठमाडौं, असोज २४ । मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् । यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६