एजेन्सी । चीनले दुई पक्षबीच वार्ताका लागि आवश्यक सर्तहरू सिर्जना गर्न अमेरिकासँग आग्रह गरेको छ । चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले कुनै सिद्धान्त बिना वार्ता हुन नसक्ने बताएका
एजेन्सी । चीनको सांघाईमा यसपालि पछिल्लो सय वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको हो । यसअघि सांघाईमा
एजेन्सी । चीनले बनाएको सी ९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ । आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सी
एजेन्सी । चीन भारत प्रशासित जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
काठमाडौं । तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । सोमबार बिहान नेपालबाट तीन ट्रक मुढा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ
एजेन्सी । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनसँग सन् २०२७ मा लडाइँ हुने बताउनुभएकाे छ । युद्धको लागि तयारी समेत गरिरहेको विदेशमन्त्री वुले बताउनुभएकाे हाे । एलबीसीको टुनाइट विथ एन्डु मारसँग
एजेन्सी । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको हो । सो अस्पतालको अन्तरंग विभागबाट
काठमाडौं । चीन रसुवागढी–केरुङ नाका पूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा भएको बैठकमा चीन यही चैत १८ गतेदेखि नाका दुईतर्फी
एजेन्सी । चीनले आर्थिक संकटमा परेकाे पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ । चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिएको हाे । चीनले पाकिस्तानकाे संकट