१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार निर्वाचनमा, व्यवसायी सडकमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्दै जनताका घरदैलोमा पुगिरहेका छन् । तर यता व्यवसायी भने चर्को व्याजदर र राष्ट्र बैकको

निर्वाचनका कारण सिंहदरवार सुनसान, मन्त्रालयमा मन्त्रीका कुर्सी खाली

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहोल गाउँ र शहर केन्द्रित हुँदा सधै भीड-भाड हुने सिंहदरवार भने सुनसान बनेको छ । सिंहदरवारमा सेवा लिने सेवाग्राही

कैलालीमा १५ दिनका लागि मदिरा बिक्री वितरणमा राेक

काठमाडौं । कैलालीमा चुनाव अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा

चुनावमा सुरक्षाकाे व्यवस्थापन गर्न गृहलाई सकस

काठमाडौं । आसन्न चुनाव भयरहित वातावरणमा सम्पन गर्न सरकारले सबै तयारी पूरा गरेको छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर गृह मन्त्रालयले विगत जस्तै पहिलो घेरामा नेपाली प्रहरी, म्यादी प्रहरी, दोश्रो

भयरहित वातावरणको चुनाव कसरी गर्ने ?

काठमाडाैं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आसन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुनुपर्ने बताउनुभएको छ

डडेल्धुरामा देउवालाई स्वतन्त्रको चुनौती

डडेल्धुरा । संविधान कार्यान्वयन पछिको दोश्रो आम निर्वाचन डडेल्धुरामा रोचक हुने देखिएको छ । २०४८ सालदेखि एकलौटी चुनाव जित्दै आउनु भएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका लागि यस पटक

झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल

चुनावअघि चार ‘एआईजी’ पद रिक्त हुँदै

काठमाडौं । चरम राजनीतिक हस्तक्षेप रहेको नेपाल प्रहरीभित्र चुनावअघि चार वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद खाली हुँदैछ । तर चुनावपछि कसको सरकार बन्ने भन्ने अनिश्चित हुँदा त्यो पदमा पुग्ने

लिङ्देनसँग बदला लिने दाउमा सिटौला

झापा । २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रापाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच यस पटक पनि उनीहरूबीच कडा टक्कर हुने देखिएको छ ।

म्याग्दीमा चुनावको चटारो

काठमाडौं । म्याग्दीमा सत्तारूढ दलको गठबन्धन र नेकपा एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९