काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद भएको बताउनुभएको छ । उहांले ट्रम्पको कदमले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने पनि बताउनुभयो ।