अर्कोतिर अघिल्लो निर्वाचनमा जस्तै वाम एकता भए पुनः पराजित भइने भय पनि कांग्रेसलाई उत्तिकै छ । यसकारण गठबन्धनको पक्ष र विपक्षमा बहस चलिरहे पनि कांग्रेसले निर्णय गर्न सकेको छैन ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै कुन कुन दलसँग तालमेल गर्ने नगर्ने भन्नेबारेमा निर्णय लिइने बताउनुभएको छ । काठमाडौंमा आज बिहान गरिएको एक कार्यक्रमलाई