६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


इलाममा चुनावी प्रक्रियाबाट विद्यार्थीको कप्तान र सहायक कप्तान छनौट

इलाम । इलामको एक विद्यालयले लोकतान्त्रिक विधिबाट विद्यालयको कप्तान र सहायक कप्तान छनौट गरेको छ । विद्यार्थीलाई निर्वाचन पद्धतिको जानकारी दिने उदेश्यले हेरिटेज नेशनल एकेडेमीले लोकतान्त्रिक पद्धतिबाट विद्यार्थीको कप्तान र