एजेन्सी । दक्षिण भारतीय अभिनेता चेतन कुमारलाई हिन्दुत्व सम्बन्धी ट्वीट गरेको आरोपमा बेंगलोरकाे प्रहरीले पक्राउ गरेको छ। सोमबार चेतनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हिन्दुत्व झुटमा आधार भएको बताएका थिए
एजेन्सी । दक्षिण भारतीय अभिनेता चेतन कुमारले फिल्म ‘कान्तारा’ को बारेमा दिएको बिवादास्पद बयान पछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ यतिबेला निकै चर्चामा छ ।