२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


आइपीएल राजस्थानको चौथो जित, चेन्नइ ७ विकेटले पराजित

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो