१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनमा चेपाङका घर जलाइए

माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको टोलीले आगजनी भएको स्थानका निरीक्षण गरेको छ । ढकालले पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताउनुभयो ।

खाद्यान्न पाएपछि चेपाङहरु खुशी: गिट्ठा, भ्याकुरको सट्टा भात पाक्न थाल्यो

डोलराज रानाभाटचितवन । वर्षमा ६ महिनाभन्दा बढी समय अनिकालको जीवन गुजारिरहेका चेपाङहरुले थोरै भएपनि राहतको महसुस गर्न थालेका छन् । इमेज च्यानलमा चेपाङबस्तीमा भोकमरीे रिपोर्ट सार्वजनिक भएपछि गिट्ठा, भ्याकुर खान