२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाली सेनाले चैत ९ गतेदेखि ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने

काठमाडौं । नेपाली सेनाले यही चैत ९ गतेदेखि दिपायलबाट ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो पटक ‘भूतपूर्व सैनिक