काठमाडौं । काठमाडौंको डल्लुमा रहेको ऐतिहासिक बौद्ध चैत्य भत्काइयो छ । पुरातत्व विभागलाई जानकारी नै नदिई डल्लुको तपिंता पुलमुनी रहेको बौद्ध सम्पदामा निर्मित चैत्य भत्काइएको हो । काठमाडौं महानगरपालिका वडा
यसरी दिदी बहिनीबीचकोे प्रतिस्पर्धाले करिव ३ सय १२ वर्षअघि यो चैत्य निमार्ण भएको देखिन्छ । जुन अहिले यस क्षेत्रको पहिचान बनेको छ । तर, यस चैत्यबारे खासै प्रचार भएको भने
पशुपति मन्दिरभित्र अहिले पनि चैत्य रहेको जानकारहरू बताउँछन् । तसर्थ यो पुरानो चर्तुमुखी शिवलिङ्ग र बौद्ध चैत्यलाई केन्द्र विन्दुमा राखेर अन्य सम्पदाहरूको गहन अध्ययन अनुसन्धान गर्न सके यो क्षेत्रको थप