सिन्धुली । सिन्धुलीको कमलानदी आसपास र चुरे भावर क्षेत्रको सिन्धुली, सर्लाही र महोत्तरी जिल्लाको सिमा क्षेत्रबाट नदीजन्य रोडा ढुंगाहरु भारततर्फ चोरी निकासी भइरहेको छ । राति र साँझको समयमा चुरेभावर