मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोशीले बताउनुभयो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन ।
काठमाडौं, बैशाख २ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित सवारी धनीलाई हतान्तरण गरेको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीे
नुवाकोट, चैत ३१ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, कबिलासमा चोरी भएको छ । चैत्र २४ गते राति सामाजिक सुरक्षा वापतको ५३ लाख रुपैयाँ चोरी भएको
दिपक श्रेष्ठ (इमेज)काठमाडौं, चैत २९ । पछिल्लो समय काठमाडौंका केही क्षेत्रमा चोरी डकैतीमा घटना बढ्न थालेका छन् । दिउँसै हुने चोरी डकैतीमा गिरोहको नै संलग्नता रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ
विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।
काठमाडौं । दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाको ताला फुटाएर १५ लाख रुपैयाँ चोरी भएको छ । सोमबार साँझ उक्त रकम चोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा धादिङ गजुरीका धनबहादुर
धनकुटा, माघ ३० । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरी गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो
नवलपरासी, माघ २३ । ५ वटा चोरीका मोटरसाईकलसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार पक्राउ गरेको छ । चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाईकलसहित
सप्तरी, माघ ११ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै