२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग

राणाको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवालालाई अपिल गर्दै डा. केसीले तत्काल राजिनामा नदिए पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिनुनयो ।