२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


म्याग्दीका स्थानीय तह जुटे चौतारी संरक्षणमा

म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले चौतारी संरक्षण अभियान थालेका छन् । लेक–बेसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने पवित्र स्थानको रुपमा रहेको चौतारीलाई संरक्षण गर्न स्थानीय तहहरुले समुदाय स्तरमै प्रयास थालेका