म्याग्दी । दशैंमा मुस्ताङका च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ । तर रहर भएर के गर्नु, यस वर्ष मुस्ताङी भेडा र च्याङ्ग्राको मूल्य अत्याधिक बढेपछि सामान्य आय भएका व्यक्तिले